स्मृतिका उकाली ओराली

By


About Book

यो नामले नै बुझिन्छ होला । यो संस्मरणात्मक लेखहरूको सङ्ग्रह हो । यसमा केही विगतका घटनाहरूका संस्मरण छन्, केही महत्वपूर्ण व्यक्तिहरूका संस्मरण छन्, कुनै कुनै त यात्रा संस्मरणजस्ता पनि छन् ।

बाल्यावस्थामा पारेका अविस्मरणीय सम्झनाहरू पनि यसमा परेका छन् । यस्तै सम्झनाका लेखहरूको बिटो नै ‘स्मृतिका उकाली ओराली’ हो ।

प्रतिक्रिया

अन्य पुस्तक