जेठी – उपन्यास

By


About Book

यो उपन्यासले पूर्वी नेपालको गाउँठाउँमा विक्रम सम्वत्को तीस–चालिसको दशकतिरको सामाजिक चेतना, सामाजिक शोषण, महिलाहरूको स्थिति, राजनीतिक परिवेश, शैक्षिक वातावरण के थियो ? आम जनसमुदायको जीवनचर्या के कस्तो थियो ? त्यस्तो समाजमा राजनीतिक जागरण ल्याउन चेतनशील बनाउन के गर्नुर्पथ्यो ? आदि बारेमा जानकारी गराउने उद्देश्यले लेखिएको आञ्चालिक उपन्यास हो यो ।

यस उपन्यासले उपर्युक्त समय र परिवेशको राजनीतिक, सामाजिक स्थिति देखाउने ऐनाको काम गर्छ भन्ने विश्वास गर्छु ।

प्रतिक्रिया

अन्य पुस्तक