श्रद्धाका थुँगाहरू

By


About Book

यो बितेका श्रद्धेय व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखिएका लेखहरूको सङ्ग्रह हो । यसमा मैले विशेष त सम्मान गरेका, राष्ट्रिय महत्वको छवि बनाएका र केही आफूलाई मनमा ज्यादै भावुक बनाउने तर सामान्य व्यक्तिहरूको निधनपछि मैले उहाँहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थानीय वा राष्ट्रिय पत्रपत्रिकामा छापिएका लेखहरू बटुलेर मुठा पारेको छु ।

प्रतिक्रिया

अन्य पुस्तक