समय समयका बोली

By


About Book

यसमा सांस्कृतिक निबन्धहरू, नेपालमा वैज्ञानिक चिन्तन र सोचका पक्षधरहरू पनि राजनीतिक सत्तामा पुग्ने लोभले सही सोचबाट विचलन हुन लागेका कारण उनीहरूलाई सचेत बनाउन लेखिएका लेख, हाम्रा पुरातन संस्कार संस्कृतिलाई परिमार्जन गर्न किन आवश्यक छ भन्ने बारेमा छलफल, हाम्रो भाषामा आएका विचलन, संचारमाध्यमले विकृत पार्न लागेको भाषाउपरको समस्या आदि बारे पनि लेखहरू लेखिएका छन् । यस्तै लेखहरूको बिटो छ यो पुस्तक ।

प्रतिक्रिया

अन्य पुस्तक