पुनर्बहाली

By


About Book

यो हाम्रो गाउँठाउँमा भएका हाम्रो समाजमा विद्यमान विभिन्न सामाजिक विकृति, विसङ्गती, अन्याय, शोषण, धार्मिक, साम्प्रदायिक अन्धता, जातीय विभेद, अन्धविश्वास, जालझेल, छक्कापञ्जालाई देखाउने र तीविरुद्ध चेतना जागृत गर्ने उद्देश्यले लेखिएका १७ वटा कथाहरूको मुठो हो । यहाँभित्र छोरा र छोरीमा विभेद पनि देखिन्छ, त्यो हटाउनु वाञ्छनीय पनि लाग्छ, हाकिमले कर्मचारी उपर गर्ने अति नै घृणित शोषण देखिन्छ र त्यसको प्रतिरोध पनि पढ्न पाइन्छ, मुलुकको व्यवस्थाले पक्षपात गरेर जागिर खाइदिएको र व्यवस्था नै बदलिसकेपछि पनि साँच्चैको न्याय पाउन नसकेको पनि देखिन्छ । यहाँ चुनाव देखिन्छ, चुनावका नाममा नाटक पनि देखिन्छ । सोझा जनताले रगत पसिनाबाट आर्जेको जायजेथा अर्कैले हडपेको र त्यसविरुद्ध आक्रोश उत्पन्न भएको जस्ता कथा पनि पढ्न पाइन्छ ।

प्रतिक्रिया

अन्य पुस्तक