धारा धाराका धारा

By


About Book

यस पुस्तकमा विभिन्न लब्धप्रतिष्ठित विद्वानहरूका विभिन्न कृतिहरूको चर्चा, समीक्षा, पुस्तक प्रतिक्रिया आदि लेखहरू छन् ।

विशेषतः यो समालोचनात्मक लेखहरूको सङ्ग्रह हो । मैले लगभग ५०-६० भन्दा बढी पुस्तकका समीक्षाहरू लेखेको हुँ । तर सकेसम्म यसमा पाठकहरूले पढ्दा उपयोगी ठहरून्, यही समालोचना वा पुस्तक–समीक्षाबाटै पनि केही उपलब्धी लिनसकून् भन्ने ध्येयले छानेर २४ वटा जति कृतिका बारे लेखहरूको बिटो बाँधेको हो यो ‘धारा धाराका धार’ ।

पुस्तकको कभर

प्रतिक्रिया

अन्य पुस्तक