दोसाँधको घाम

By


About Book

नेपालमा पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलन कसरी उठ्यो ? नेपालका कम्निस्ट नेताहरूको राजनीतिक चरित्रको विकास कसरी भयो ? झलनाथ, प्रचण्ड, माधव नेपाल, बाबुराम, मदन भण्डारी, प्रश्रितहरू कुन वर्गबाट आए र उनीहरूको नेतृत्व विकास कसरी भयो ? नेपाली जनजनको चेतना कस्तो थियो, कसरी ती पञ्चायतविरुद्धको आन्दोलनमा होमिन पुगे र कसरी पञ्चायत ढल्यो ?

नेपाली समाज र महिलाहरूको स्तर र भूमिका यस आन्दोलनमा के रह्यो ? इत्यादि बारे यस उपन्यासले झलक दिन्छ भन्ने मलाई लाग्छ । विशेषगरी यस उपन्यासले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनलाई उजागर गर्ने अभिष्ट राखेको छ ।

प्रतिक्रिया

अन्य पुस्तक