मेरो बारे

मैले लगभग झण्डै चार दशक माध्यमिक शिक्षक भएर काम गरें । म आफूलाई कसैले शिक्षकको रुपमा चिनेमा पनि खुसी नै हुन्छु । मैले आफू विद्यार्थी हुँदादेखि नै साहित्यकारका विविध रचनाहरु पढ्ने र ती रचनाबाट प्रभावित हुने भएकाले आफू पनि त्यस्तै रचना गर्ने लक्ष्य राख्थें । विद्यार्थीकालको उत्तराद्र्धतिरदेखि मैले कथा, कविता लेख्न पनि थाले ।

जब म स्नातकको अध्ययनमा काठमाडौंमा रहें (२०३०–०३२) त्यसबेलादेखि मेरा कविता तथा कथाहरु बिभिन्न पत्रिकामा प्रकाशन हुन थाले । त्यसपछि मैले आफूलाई साहित्यमा रुचि बढाउन थाले । क्रमशः पछि गएर म साहित्यकार विशेषत आख्यानकार (किन भने मेरा ३ वटा कथा संग्रह र ४ वटा उपन्यास प्रकाशित भएका छन्) हुन पुगेको हुँ ।

नाम: पुण्यप्रसाद खरेल
आमाबुबाको नाम: भागिरथा तथा छविलाल खरेल
जन्म स्थान: ताप्लेजुङ जिल्ला, पाथिभरा याङ्वरक गाउँपालिका–२, थेचम्बु
जन्ममिति: वि.सं.२००७ साल चैत २५
स्थायी ठेगाना: झापा जिल्ला, अर्जुनधारा न पा–११, नयाँ बसपार्क, विर्तामोड
अध्ययन: स्नातक
पेशा: माध्यमिक शिक्षक प्रथम श्रेणिबाट निवृत्त
क्र.सं. कृतिको नाम विधा प्रकाशक साल
सँगालिएका प्रतिबिम्बहरू सहलेखन, कविता निजी २०५०
पुनर्वहाली कथा सङालो साथी प्रकाशन २०५४
मताने साइँलो कथा सङालो मैया खरेल २०५६
घुमीफिरी रुम्जैटार यात्रा संस्मरण छत्रबहादुर बस्नेत २०५९
दोसाँधको घाम उपन्यास सुसेली साहित्यिक परिवार २०६३
द्वन्द्व र धूवाँ कथा सङालो २०६४
रोकिन्न कावेली कविता सङालो मैया खरेल २०६६
त्रिवेणी आमा उपन्यास साझा प्रकाशन २०६७
श्रद्धाका थुँगाहरू संस्मरणात्मक निबन्ध सुसेली साहित्यिक परिवार २०६८
१० मेची महाकाली सद्भाव यात्रा यात्रा संस्मरण सुसेली साहित्यिक परिवार २०७०
११ स्मृतिका उकाली ओराली संस्मरणात्मक निबन्ध सुसेली साहित्यिक परिवार २०७१
१२ झापाली गर्जन उपन्यास विवेक सृजनशील प्रकाशन २०७३
१३ समय समयका बोली सांस्कृतिक निबन्धहरु मैया खरेल २०७६
१४ डुलफिरका कुरा यात्रा संस्मरण मैया खरेल २०७७
१५ धारा धाराका धार समालोचनात्मक कृति सुसेली साहित्यिक परिवार २०७८
१६ जेठी उपन्यास मैया खरेल २०८०
क्र.सं. सम्मान तथा पुरसम मिति संघ/संस्था
नगद तथा पदकद्वारा पुरस्कृत २०५१/११/१२ शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय
पुरस्कार तथा सम्मान २०५९/०३/१३ मेचीनगर नगरपालिका
उत्कृष्ट झापाली कथाकार पुरस्कार २०.. कन्काई प्रवाह, सुरुङ्गा
ससम्मान विशेषाङ्क समर्पण २०६२/०८/२५ यथार्थ कुरा परिवार, चन्द्रगढी
अभिनन्दन २०६२/१२/२९ नेपाल राष्ट्रिय शिक्षक संगठन, झापा
प्रगतिशील नेपाली आख्यानका झर्रा घाम पुरस्कार तथा सम्मान २०६३/०४/१३ जुही परिवार, चन्द्रगढी झापा
गोकुल जोशी स्मृति पुरस्कार २०६७/०२/०८ गोकुल जोशी अध्ययन अनुसन्धान केन्द्र,घैलाडुबा
सम्मान पत्र र उपहार २०६८/०३/१७ काँकरभिट्टा उच्च मा.वि., काँकरभिट्टा, झापा
सम्मान पत्र (एकल कविता वाचन) २०७०/११/०३ सर्जक मन्च, झापा
१० क्षेत्रीय प्रतिभा पुरस्कार (साहित्यमा, पूवाञ्चल) २०७१/०३/२९ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
११ युद्धप्रसाद मिश्र स्मृति पुरस्कार
२०७१/११/७
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान, भक्तपुर, नेपाल
१२ कदर पत्र २०५९/६/२६ नवरङ्ग साहित्य प्रतिष्ठान, धरमपुर, झापा
१३ सम्मान पत्र २०५६ जि.वि.स. झापा
१४ हरिहर शास्त्री–सावित्रादेवी साहित्य पुरस्कार २०७४/०१/०१ साहित्य सम्वद्र्धन केन्द्र, नेपाल, काठमाडौं
१५ ज्वाला रेग्मी प्रतिभा पुरस्कार २०७६/०३/२९ प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगर
१६ भवानी मिश्र प्रादेशिक साहित्य पुरस्कार २०७६/०९/०५ साहित्य कला सङ्गम, दमक झापा
१७ श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कार २०७९/०९/२६ लेखनाथ पुस्तकालय, भद्रपुर–१०,झापा
१८ साहित्य चौतारी, विर्तामाडबाट सम्मान २०८०/०५/२९ साहित्य चौतारी, विर्तामोड, झापा
  • हाम्रो तमोर-सामयिक सङ्कलनः अङ्क १–२ (ताप्लेजुङ)
  • मेचीका सुसेली-स्मारिकाः अङ्क - १, काँकरभिट्टा मा.वि., काँकरभिट्टा
  • सुसेलीः अङ्क १-१९ (वार्षिक) सुसेली साहित्यिक परिवारको प्रकाशन
  • साहित्यिक सचेतनाः अङ्क १-९, चेतना प्रकाशन संस्था लि.को प्रकाशन
  • अनावरण-अङ्क-१, भानु साहित्यिक प्रतिष्ठान, काँकरभिट्टाको प्रकाशन
  • राष्ट्रिय जनसांस्कृतिक मञ्च, केन्द्रीय समितिमा दुई कार्यकाल (२०४७-२०५३)
  • प्रगतिशील लेखक संघ, केन्द्रीय समितिमा दुई कार्यकाल (२०५९-२०६५)
  • अध्यक्षः- सुसेली साहित्यिक परिवार, मेचीनगर २०५९ देखि हालसम्म
  • अध्यक्षः- चेतना प्रकाशन संस्था लि. २०६४ देखि हालसम्म